Menu Close

बेमौसमी भाउजू

  • भुँडीपुराण प्रकाशनको “बेमौसमी भाउजू” वासुदेव सापकोटाद्वारा तयार पारिएको लघु-उपन्यास हो।
  • प्रस्तुत लघु-उपन्यास नेपाली नारीमनको सन्नाटा र हलचलको प्रतिबिम्बात्मक स्वरूप हो।
  • यसमा गाउँले नारी कर्मको मात्रालाई सु-साइत र कु-साइतसँग तुलना गर्दै अन्तरजातीय प्रणयसूत्रले दिने अल्पकालीन आनन्द र दीर्घकालीन कठिनाइहरूलाई मात्रात्मक आधारमा प्रस्तुत गर्ने सामान्य प्रयास गरिएको छ।
  • एउटी १६ बर्षे छोरी, बुहारीमा बदलि भोग्नुपरेका जीवनका आरोह-अवरोहलाई यथार्थपरक ढङ्गबाट पाठकमाझ लैजाने जमर्को पनि गरिएको छ।