भुँडीपुराण प्रकाशनको “मेरी प्रिया” डा. डी. आर. उपाध्यायद्वारा तयार पारिएको उपन्यास हो।
लेखककै शब्दमा “प्रिय-प्रियालाई आफ्नो मन-मस्तिष्कमा सजाउन नचाहने विश्वमा विरलै कोही होला। ‘मेरी प्रिया’ उच्चारण गर्दा हृदयको गहिराइदेखि नै गौरवको अनुभूति गर्ने चाहना हरेक व्यक्तिको हुन्छ। यसैलाई चरितार्थ गर्ने हरसम्भव प्रयास मैले ‘मेरी प्रिया’ मा गरेको छु।”