Menu Close

ऐच्छिक नेपाली (कक्षा १२)

  • भुँडीपुराण प्रकाशनको “ऐच्छिक नेपाली (कक्षा १२)” डा. रामप्रसाद ज्ञवाली, डा. गणेशराज अधिकारी, गणेशप्रसाद भट्टराई, देवीप्रसाद घिमिरे र वासुदेव ढुङ्गेलद्वारा तयार पारिएको पाठ्यसामग्री हो।
  • १२ कक्षामा अध्ययनरत विद्यार्थीका रुची, क्षमता, जिज्ञासा र आवश्यकतालाई ध्यानमा राखी, अनुभवी शिक्षक मित्रहरू तथा जिज्ञासु विद्यार्थीहरूको हार्दिक अनुरोधलाई हृदयत: स्वीकार गरेर यो पाठ्यसामग्री तयार पारिएको छ।
  • यसभित्र निर्धारित पाठ्यविषय, निर्माणात्मक तथा निर्णयात्मक मूल्याङ्कनका सम्भावित साधनहरू, सम्बन्धित विधाको विधागत उद्देश्यसहितको विश्लेषण, विद्वान कवि, कथाकार, निबन्धकार, नाटककार, खण्डकाव्यकारहरूका काव्यकृतिगत प्रवृत्तिसमेतलाई सरल, सहज र सुबोध शैलीमा प्रस्तुत गरिएको छ।
  • ऐच्छिक नेपाली विषयको कक्षा पाठ्यसामग्री शिक्षक, विद्यार्थी तथा नेपाली भाषाप्रेमी महानुभावहरूका लागि अत्यन्तै सहयोगी तथा उपयोगी बन्ने छ भन्ने विश्वास गरिएको छ।