Menu Close

नेपाली कथा र उपन्यास: सिद्धान्त र समीक्षा

  • भुँडीपुराण प्रकाशनको “नेपाली कथा र उपन्यास: सिद्धान्त र समीक्षा” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायमा चार वर्षे बि.एड. को नयाँ पाठ्यक्रमअनुसार तयार पारिएको पुस्तक हो।
  • नेपाली मूल विषय लिएर अध्ययन गर्ने सिकारूहरूलाई एकत्रित रूपमा अध्ययन सामग्री प्रस्तुत गर्ने उद्देश्य राखेर प्रस्तुत पुस्तकको लेखन भएको हो।
  • यस पुस्तकले जो-कोही पाठक एवम् शुभेक्षुकहरूका जिज्ञासा परितोष गर्नमा प्रस्तुत सामग्रीले यथेस्ट सहयोग पुर्याउनेछ भन्ने अपेक्षा गरिएको छ।