Menu Close

शिक्षाको दर्शनशास्त्रीय र समाजशास्त्रीय आधार (बि.एड. प्रथम वर्ष)

  • भुँडीपुराण प्रकाशनको “शिक्षाको दर्शनशास्त्रीय र समाजशास्त्रीय आधार” त्रिभुवन विश्वविद्यालय चार वर्षे (Ed.-412) र एक वर्षे बि.एड. को पाठ्यक्रममा आधारित पाठ्यक्रममा पूर्णरूपमा आधारित यस पुस्तकलाई उक्त विषयका प्राय: सम्पूर्ण पक्ष समेट्ने उद्देश्यका साथ् सरल भाषामा प्रस्तुत गरिएको सम्भवत पहिलो पुस्तक हो।
  • निश्चित रूपमा यस पुस्तकले त्रिभुवन विश्वविद्यालय तीन वर्षे र एक वर्षे बि.एड. का विद्यार्थीहरू र पढाउने शिक्षकहरूलाई समेत विशेष सहयोग पुग्ने आशा एवं विश्वास लिएका छौँ।