भुँडीपुराण प्रकाशनको “नेपाली नाटक, एकाङ्की र निबन्ध” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायअन्तर्गत छात बर्षे बि.एड. को नयाँ पाठ्यक्रमअनुसार तयार पारिएको पाठ्यपुस्तक हो।
यस पुस्तकमा विभिन्न नाटककारका नाटकहरूको सरल समीक्षा, विभिन्न एकाङ्कीकारहरूको एकाङ्कीको सरल समीक्षा, मूलपाठ समावेश गरिएकोले छात्र-छात्राहरूलाई महत्त्वपूर्ण र सहयोगी बन्ने कुरामा दुईमत छैन। यही कुरालाई हृदयंगम गरी यो ‘नाटक’, एकाङ्की र निबन्ध’ तयार गरिएको हो।