Menu Close

शैक्षिक मनोविज्ञान (Educational Psychology)

  • भुँडीपुराण प्रकाशनको “शैक्षिक मनोविज्ञान” त्रिभुवन विश्वविद्यालयअन्तर्गत दोस्रो वर्ष र एक वर्षे बि.एड. को संशोधित पाठ्यक्रममा आधारित पुस्तक हो।
  • यस विषयका प्राय: सम्पूर्ण सामग्रीहरू समेट्ने उद्देश्यका साथ् सरल भाषामा प्रस्तुत गरिएको छ।
  • निश्चित रूपमा यस पुस्तकले त्रि.वि. चार वर्षे र एक वर्षे वि. एड. का विद्यार्थीहरू र पढाउने शिक्षकहरूलाई समेत विशेष सहयोग पुग्ने आशा एवं विश्वास लिएका छौँ।
  • यस क्षेत्रमा संलग्न विभिन्न शिक्षा सेवा आयोगका प्रत्यासी व्यक्ति तथा संस्थाहरूलाई पनि यो पुस्तक उपयोगी हुनेछ।