Menu Close

प्रवेशिका व्याकरण (कक्षा ९)

  • भुँडीपुराण प्रकाशनको “प्रवेशिका व्याकरण (कक्षा ९)” प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टिकाराम शर्मा र धर्म पोखरेलद्वारा तयार पारिएको पाठ्यपुस्तक हो।
  • यस पुस्तकमा प्रत्येक पाठको सुरुमा ‘पाठगत शैक्षणिक उद्देश्य’ दिइएको छ। यस सामग्रीबाट शिक्षकलाई सम्बन्धित पाठको शिक्षण गर्दा थाहा पाउनुपर्ने विषयको सीमासम्बन्धी दिशाबोध हुने छ भने पाठयोजना बनाउनका लागि पनि यसले आधारभूत मार्गदर्शन गराउने छ।
  • पुस्तकमा प्रत्येक पाठको उद्देश्यपछि ‘मूल्याङ्कन’ शिर्षकमा मूल्याङ्कन- सामग्री दिइएको छ। ‘मूल्याङ्कन’ पछि सम्बन्धित विषयको ‘परिचय/परिभाषा’ दिइएको छ।