Menu Close

Tag: प्रवेशिका व्याकरण (कक्षा ९)

प्रवेशिका व्याकरण (कक्षा ९)

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “प्रवेशिका व्याकरण (कक्षा ९)” प्रा. डा. दयाराम श्रेष्ठ, डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, टिकाराम शर्मा र धर्म पोखरेलद्वारा तयार पारिएको पाठ्यपुस्तक हो।यस पुस्तकमा प्रत्येक पाठको सुरुमा ‘पाठगत शैक्षणिक उद्देश्य’ दिइएको छ। यस सामग्रीबाट शिक्षकलाई सम्बन्धित पाठको शिक्षण गर्दा थाहा पाउनुपर्ने विषयको सीमासम्बन्धी दिशाबोध हुने छ…