Menu Close

अर्को झयाइंकुटी

  • भुँडीपुराण प्रकाशनको “अर्को झयाइंकुटी” माणिकरत्न शाक्यद्वारा तयार पारिएको हास्यव्याग्यात्मक संस्मरण संग्रह हो।
  • प्रा. मोहनराज शर्माको दृष्टिकोणमा माणिकरत्न शाक्य:
    – हास्यव्याँग्यद्वारा मनोरंजन दिनु।
    – रचनामा हास्यको प्रबलता र व्यंग्यको खुराकी।
    – सामाजिक विषयवस्तु अँगाल्ने।
    – संगालोका सबै रचनामा ‘म’ पात्र।
    – आफूलाई बलिको बोको बनाएर अरूलाई हँसाउने।
    – आफूले भोगेका यथार्थलाई ठट्यौली पारामा प्रस्तुत।
    – रसिला, रमाइला र छोटा हास्यव्यंग्यको सुन्दर बान्की।
    – पठनका दृष्टिले रमाइला र मनोदविनोद पूर्ण।