Menu Close

इन्द्रधनुष (कवितासंग्रह)

  • भुँडीपुराण प्रकाशनको “इन्द्रधनुष” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको एक कवितासंग्रह हो।
  • यो पुस्तक डा. ज्ञवालीका फुटकर कविताहरूको संग्रह हो।
    यी कविताहरू २०६८ साल पछि लेखिएका कविताहरूमध्ये लेखकलाई राम्रा लागेका र उनको कवितायात्राको चौथो चरणका फुटकर कविताहरूको प्रतिनिधित्व गर्ने कविताहरू हुन्।
  • पुस्तकबाट साभार:
    “त्यस्तो आदर्श यात्रामा
    कहिले हिंडुला नि म?
    इर्ष्याका द्वेषका वृक्ष
    कहिले गिडुला नि म?
    आफ्नै पौरखले बाटो
    कहिले खनुंला नि म?
    सर्वोच्च कविता आफै
    कहिले बनुँला नि म?”