SMART GK: सजिलो सामान्यज्ञान डायरी मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “SMART GK: सजिलो सामान्यज्ञान डायरी” सुशान्त शर्माद्वारा तयार पारिएको अतिउपयोगी सामान्यज्ञान पाठ्यसामग्री हो।यस पुस्तकमा विभिन्न टिप्स, फर्मुला तथा ट्रिक्सहरुका साथसाथै नविनतम समसामयिक जानकारीहरु समेटिएको छ।यो पुस्तकको मद्दतले पाठकवर्गको अध्ययन समय बचत गर्न सक्छ। Tagged bhundipuran, GK, SMART, SMART GK, डायरी, लोकसेवा, सजिलो, सजिलो सामान्यज्ञान डायरी, सामान्यज्ञान Post navigation Previous Previous post: WINNERS’ सामान्यज्ञान मञ्चNext Next post: मेरो SMART सामान्यज्ञान (फर्मुला विशेष सामान्यज्ञान)