मेरो SMART सामान्यज्ञान (फर्मुला विशेष सामान्यज्ञान) मूल्य रु. २८०/- भुँडीपुराण प्रकाशनको “मेरो SMART सामान्यज्ञान (फर्मुला विशेष सामान्यज्ञान)” सुशान्त शर्माद्वारा तयार पारिएको अतिउपयोगी सामान्यज्ञान पाठ्यसामग्री हो।यस पुस्तकमा विभिन्न फर्मुला तथा ट्रिक्सहरुका साथसाथै चांडो भन्दा चांडो कसरी प्रश्नहरुको उत्तर दिन सकिन्छ भन्ने सम्बन्धी कुराहरु उल्लेख गरिएका छन्।यो पुस्तकको मद्दतले पाठकवर्गको अध्ययन समय बचत गर्न सक्छ। Post navigation Previous Previous post: SMART GK: सजिलो सामान्यज्ञान डायरीNext Next post: तनाव व्यवस्थापन