Menu Close

सरल एवं पूर्ण यमपन्चक पूजा-विधि

  • भुँडीपुराण प्रकाशनको “सरल एवं पूर्ण यमपन्चक पूजाविधि” मणीराम कोइरालाद्वारा तयार पारिएको धार्मिक पुस्तक हो।
  • यस पुस्तकमा तिहारका पूजाका लागी चाहिने सामाग्रीहरुदेखि लिएर गर्न पर्ने कार्यहरु सरल ढंगबाट प्रस्तुत गरिएको छ।
  • यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग गर्न सक्छन।