मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “भावनाको तस्वीर” युवराज भण्डारीद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।“केही देशका कुरा केही परदेशका कुरा, केही नीतिका कुरा, केही राजनीतिका कुरा, केही मनका कुरा, केही धनका कुरा, केही दर्शनका कुरा, केही मननका कुरा, केही शिक्षाका कुरा केही भिक्षाका कुरा … !”, भावनाको तस्वीर यस्तै-यस्तै विषयमा लेखिएका गजलहरूले…