Menu Close

Tag: बोध

बोध, सृजना र सम्पादन

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “बोध, सृजना र सम्पादन” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको पुस्तक हो।साहित्य त्यस्तो वस्तु हो जसले जस्तै कठोर मानिसलाई क्षणमै पगाल्छ त्यसैले सृजनाभित्र अपार शक्ति छ। कथा गीत, गजल वा श्रव्यदृश्यका माध्यमबाट मानिसभित्रको कोमलपनलाई छुन सकिन्छ र त्यसको प्रभावमा मानिस (सेन्टिमेन्टल) भावात्मक बन्दछ।यस पुस्तकको रचना मानिसभित्रको त्यही…