Menu Close

बोध, सृजना र सम्पादन

  • भुँडीपुराण प्रकाशनको “बोध, सृजना र सम्पादन” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको पुस्तक हो।
  • साहित्य त्यस्तो वस्तु हो जसले जस्तै कठोर मानिसलाई क्षणमै पगाल्छ त्यसैले सृजनाभित्र अपार शक्ति छ। कथा गीत, गजल वा श्रव्यदृश्यका माध्यमबाट मानिसभित्रको कोमलपनलाई छुन सकिन्छ र त्यसको प्रभावमा मानिस (सेन्टिमेन्टल) भावात्मक बन्दछ।
  • यस पुस्तकको रचना मानिसभित्रको त्यही कोमलपन र त्यसले उमार्ने साहित्यको सृजनाको विषयमा लेखिएको हो। बोध वा अनुभूतिको विषयबाट भाव वा विचारको सृजना र त्यसको सम्पादन पछि प्रकाशनबाट एउटा सिंगो रचना बन्दछ भन्दै साहित्यका विधागत निर्माणको उद्देश्यले तयार पारिएको यस पुस्तकबाट साहित्य सृजना गर्न चाहनेका लागि उपयोगी बन्नेछ भन्ने आशा राखेका छौँ।