Menu Close

Tag: बाल गीत

जन्मदिन (बालगीतिसङ्ग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “जन्मदिन” हरि खनालद्वारा तयार पारिएको गीतिसङ्ग्रह हो ।यस पुस्तकभित्र जम्मा नौ ओटा गीतहरू रहेका छन् ।यी गीतहरूलाई अलि ठूला भाइबैनीले अलि सानालाई गाउन र गीतसँगै नाच्न पनि सिकाउन सक्नुहुनेछ ।

यसरी बोल्छन् (बाल गीत)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “यसरी बोल्छन्” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको बाल गीत हो ।यस पुस्तकमा विभिन्न जनावरहरूले कस्तो कस्तो आवाज निकालेर बोल्छन् भनेर एकदमै सरल र रमाइलो ढङ्गबाट बालबालिकाहरूलाई सिकाउन खोजिएको छ ।भर्खरै अक्षर चिन्दै गरेका बालबालिकाहरूका लागि यो पुस्तक निकै उपयोगी हुनेछ ।