Menu Close

Tag: पुतली

पुतलीको बिहे (बाल कवितासङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “पुतलीको बिहे” कविता पराजुलीद्वारा तयार पारिएको बाल कवितासङ्ग्रह हो ।कविता पराजुलीद्वारा लेखिएका र सविज्ञा ज्ञवालीद्वारा चित्रसहित सजाइएका पुतलीको बिहे बाल कवितासङ्ग्रहका कविताहरू रमाइला छन् ।सरल र सरस भाषामा बाबुनानीहरूका भाकामा यी कविताहरू सजाइएका छन् ।

पुतली र झुसिल्किरा

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “पुतली र झुसिल्किरा” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको कविताकाव्य संग्रह हो।कवि ज्ञवालीले आफ्ना लघुकाव्यहरूमा मानवेतर प्राणीमा मानवता पलाएको तर विज्ञानी मान्छेमा मानवताको ह्रास हुँदै आएको कटु सत्यलाई यस कृतिमार्फत छर्लंग पारेका छन्।