Menu Close

पुतली र झुसिल्किरा

  • भुँडीपुराण प्रकाशनको “पुतली र झुसिल्किरा” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको कविताकाव्य संग्रह हो।
  • कवि ज्ञवालीले आफ्ना लघुकाव्यहरूमा मानवेतर प्राणीमा मानवता पलाएको तर विज्ञानी मान्छेमा मानवताको ह्रास हुँदै आएको कटु सत्यलाई यस कृतिमार्फत छर्लंग पारेका छन्।