Menu Close

घटको रैबार (कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “घटको रैबार” शिवप्रसाद जैशी खतिवडाद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • नरनाथ लुइँटेलका शब्दमा, “समग्रमा यस कृतिले कथाका माध्यमबाट भूतको स्मरण, वर्तमानको विश्लेषण र भविष्यको प्रक्षेपण गरेको छ भन्ने मेरो ठम्याइ हो । विषयक्षेत्रका हिसाबले सबै शास्त्रहरू सम्बन्धित– राजनीतिशास्त्र, समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, विधिशास्त्र, तथ्याङ्कशास्त्र, व्यवस्थापन, शिक्षा, विज्ञान र प्रविधि, मनोविज्ञानका साथै अनुसन्धानका नमुनाहरूको प्रयोगले साहित्यमा नयाँ आयाम थपेको र रोचक बनेको छ कथासङ्ग्रह ।”