भुँडीपुराण प्रकाशनको “नहारेको पात्र” डुक्पा ल्होमीद्वारा तयार पारिएको उपन्यास हो ।
पुस्तक भित्रबाट – “सूर्य क्षितिजपारि मधुरो हुँदै थियो । ढल्किँदै गरेको साँझका खम्बाहरूमा बत्तीहरू झलमल्ल बल्ने क्रम जारी थियो । … बिचरा ! मलाई के थाहा यहाँको नियम । म त भलाईको जमानामा थिएँ तर समय स्वार्थी भईसकेछ ।”