Menu Close

पाहुना (कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “पाहुना” जनार्दन कट्टेलद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • पुस्तकभित्रबाट – “मलाई लाग्यो आकाशको जूनभन्दा त मेरी आमाको मुहार कस्तो धपक्कै बल्दो रहेछ । मैले आमाको सुन्दरताको अनुभूति सायदै पहिलो पटक गरेको थिएँ ।…
  • “तर के त्यस ठाउँका मान्छेहरू एकीकृत बस्तीमा सारिएका हुन् त ? के अन्यत्र अवसर खोज्दै जाँदा उनीहरूले सोचेजस्तै अवसर पाउँछन् त ? तिनीहरू एक प्रकारको गरिबीबाट अर्कै प्रकारको गरिबीमा फँस्दै पो छन् कि ?”