Menu Close

सफल व्यक्तित्वका वैज्ञानिक सूत्र

  • भुँडीपुराण प्रकाशनको “सफल व्यक्तित्वका वैज्ञानिक सूत्र” नेपोलियन हिलको Bestseller को नेपाली अनुवाद हो ।
  • व्यक्तित्व विकास आजको अनिवार्य आवश्यकता हो । सफल जीवन जिउन र चुनौतीसँग डटेर सामना गर्न एउटा मात्र आयामले पर्याप्त हुँदैन । तसर्थ तिनै बाध्यता र अप्ठ्याराहरूलाई सामना गर्न तथा सफल जीवन जिउन हामीले व्यक्तित्वको विकास गर्दै निरन्तर अघि बढ्नुपर्छ ।
  • सफल व्यक्तित्व तब निर्माण हुन्छ जब अनुशासन र योजनासहितको अभ्यास दैनिक जीवनमा लागू गर्न सकिन्छ । तसर्थ यो पुस्तकले व्यक्तित्वको शृंखलाबद्ध विकास गरी आफूमा त्यसको निखारता ल्याई सफलताको स्वाद चखाउने गरी यो पुस्तक पाठकमाझ पेस गरिएको छ ।