Menu Close

मगर संस्कृति, परम्परा र गरिमा

  • भुँडीपुराण प्रकाशनको “मगर संस्कृति, परम्परा र गरिमा” गोमविक्रमद्वारा तयार पारिएको सांस्कृतिक पुस्तक हो ।
  • यस कृतिमा खास गरी मगरहरूको जातिय इतिहास र पहिचान, भाषिक अवस्था, जन्मदेखि मृत्युसम्मका संस्कारहरू, मगर जातिमा मानिने विभिन्न चाडपर्व, पूजा, दिवसहरू, मगर समुदायमा प्रचलित गीत नाच, पोसाक-गहना, लोककला, परम्परागत खेलकुदहरू, खाना बाजाहरू लगायत मगर समुदायको गरिमा बढाउन सफल केही वरिष्ठ व्यक्तित्वहरूलाई चिनाउने प्रयास गरिएको छ ।