भुँडीपुराण प्रकाशनको “उपयोगी सामान्यज्ञान (GK Fast Track)” सुशान्त शर्माद्वारा तयार पारिएको सामान्यज्ञान पुस्तक हो ।
यस पुस्तकमा समझनका लागि केही टिप्स, नोट्स र फर्मूलाहरूको समेत प्रयोग गरिएको छ । यसले पाठकहरूलाई सम्बन्धित सामग्री तथा महत्त्वपूर्ण तथ्याङ्कहरू सम्झन सहज तुल्याउने आशा हामीले लिएका छौँ ।