Menu Close

रोकिँदै हिँड्दै

  • भुँडीपुराण प्रकाशनको “रोकिँदै हिँड्दै” प्रतिक्षा रिजालद्वारा तयार पारिएको फुटकर रचनाहरूको सङ्ग्रह हो ।
  • लेखक प्रतीक्षा विविध विधामा एकदशक अघिदेखी कलम चलाइरहनु भएको छ ।
  • यस कृतिमा उहाँद्वारा लिखित सतचालिसवटा रचना समावेश छन् ।
  • यस कृतिमा भएका रचनाहरू के कस्ता छन् वा तिनीहरूको स्वाद कस्तो छ, अध्ययनपछि यहाँहरूले बुझ्नु नै हुनेछ ।
  • विभिन्न कालखण्डमा छापिएका पत्रपत्रिकाहरूको नाम र मितिसमेत रचनामा उल्लेख गरिएकाले त्यो समय बुझ्न अवश्य पनि सहयोग पुग्ने छ ।