ड्र्यागनहरू (बालपुस्तक) मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “ड्र्यागनहरू” दिपेन्द्र शाहद्वारा अनुवादित र प्रमोद प्रधानद्वारा सम्पादन गरिएको बालपुस्तक हो ।यस पुस्तकले बालबालिकाहरूलाई विश्वका कुनाकुनामा रहेका शक्तिशाली ड्र्यागनहरूका बारेमा जानकारी दिई मनोरञ्जन प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।यो पुस्तकमा रहेका ड्र्यागनहरूको कथा संसारका विभिन्न देशहरूका लोककथामा आधारित छन् । Post navigation Previous Previous post: Dragons (Children’s Book)Next Next post: रोकिँदै हिँड्दै