Menu Close

बुढ्यौली जनसङ्ख्याको मूलभूत अवधारणा (Fundamentals of Ageing): बि.एड. चौथो वर्ष

  • भुँडीपुराण प्रकाशनको “बुढ्यौली जनसङ्ख्याको मूलभूत अवधारणा” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार वर्षे बि.एड. कार्यक्रमअन्तर्गत बि.एड. चौथो वर्षको जनसङ्ख्या शिक्षा (पप-एड-४४८) र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको चारवर्षीय बि.एड. कार्यक्रमअन्तर्गत पाँचौँ सेमेस्टर (पप-एड-३५४) को पाठ्यांशका आधारमा तयार पारिएको छ।
  • विषयवस्तुको गहनता, पर्याप्तता, स्तरीयता र सरलताजस्ता पक्षहरूलाई विचार गरी सकेसम्म पाठ्यपुस्तकलाई बढी व्यवहारिक बनाउने प्रयास गरिएको छ।