Menu Close

राजनीतिक विश्लेषण (Political Analysis): बि.एड. प्रथम वर्ष

  • भुँडीपुराण प्रकाशनको “राजनीतिक विश्लेषण” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय चार वर्षे बि.एड. (४१६) र एक बि.एड. का लागि उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।
  • यस राजनीतिक विश्लेषण पुस्तकहरू कमी भएकोले सरल र सहज भावमा पाठ्यक्रम अनुसार तयार गरिएको पुस्तकको अभाव भएको महसुश भयो।
  • यो विषय अध्ययन अध्यापन गर्ने सम्पूर्ण विद्यार्थी मित्रहरू र आदरणीय गुरुवर्गले नेपाली भाषामा लेखन गरिएको पाठ्यपुस्तकको अभाव भोग्नु परेको समस्याहरूलाई केही मात्रामा न्यूनिकरण गर्न यो पुस्तक उपयोगी हुनेछ।
  • प्रस्तुत पुस्तकमा विषयवस्तुलाई उल्लेख गर्दा सरल भाषा प्रयोग गरिएको छ।
  • यस पुस्तकको अन्त्यमा विषयगत एवम् वस्तुगत प्रश्नहरू समावेश गरिएको हुनाले विद्यार्थीहरूलाई अध्ययन गरिएका विषयवस्तुको पुनरावलोकन गर्न सघाउ पुर्याउने छ।