भुँडीपुराण प्रकाशनको “जनसङ्ख्या शिक्षाको आधार” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायअन्तर्गत चार वर्षे बी.एड्. कार्यक्रमअन्तर्गत बी.एड्. प्रथम वर्षको जनसङ्ख्या शिक्षाको आधार (मेजर र माइनर) पाठ्यांश (पप.एड्. ४१६/४१८)का लागि र सु.प.वि. शिक्षाशास्त्र सङ्कायअन्तर्गत बी.एड्. प्रथम सेमेष्टर मेजर (पप.एड्. १११) र चौथो सेमेष्टर माइनर (पप.एड्. एमसी. २४४) को नयाँ पाठ्यक्रम अनुसार तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका लागि तयार पारिएको पाठ्यपुस्तक हो ।
यस पुस्तकमा विषयवस्तुको गहनता, पर्याप्तता र उपयुक्तातालाई विचार गरी स्तरीय रूपमा तयार पर्ने प्रयास गरेका छौँ।
यस पुस्तकमा आवश्यकतानुसार उपयुक्त उदाहरण समेत समावेश गरी पाठकवर्गलाई सहज र उपयोगी हुने गरी तयार पार्ने प्रयास गरिएको छ।