भुँडीपुराण प्रकाशनको “जनस्वास्थ्यको आधार” त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका स्नातक तह (चार वर्षे बि.एड.) दोस्रो वर्षको मूल तथा सहायक विषय (HP. Ed-422, H.Ed.-428) को पाठ्यक्रममा पूर्ण रूपमा आधारित भएर तयार पारिएको छ।
यस पुस्तक सम्बन्धित तहमा अध्ययन गर्ने विद्यार्थीहरू र अध्यापन गर्ने प्राध्यापक तथा शिक्षकहरूलाई समेत उपयोगी हुनेछ भन्ने कुरामा विश्वस्त छौँ।
यस पुस्तकको निर्धारित पाठ्यक्रममा पूर्ण रूपमा आधारित भएर सम्बन्धित विषयवस्तुहरूमा आवश्यक तथ्य कुराहरूलाई मात्र प्रस्तुत गरिएको छ।