Menu Close

अन्तर्नाद (गीजलसंग्रह)

  • भुँडीपुराण प्रकाशनको “अन्तर्नाद” हरि खनाल (हरे)द्वारा तयार पारिएको गीजलसंग्रह (गीत/गजल संग्रह) हो।
  • लेखकका शब्दमा “यो छैसटठी ओटा गीत र त्यतिकै संख्याको गजलको अन्तर्नाद हो। माटो, मुटु र सौन्दर्यचेतना तथा शृंगारकै वरिपरि घुमेका गीत छन् भन्ने लाग्छ। गजलभित्र पनि पृथक् स्वाद र संरचनाको अभ्यास गरेको छु।”