Menu Close

ऐतिहासिक केही गढीहरू (नेपाल-चीन, तिब्बत युद्धसँग सम्बन्धित)

  • भुँडीपुराण प्रकाशनको “ऐतिहासिक केही गढीहरू” शिव बहादुर भण्डारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।
  • तिब्बत-नेपाल युद्धका कारण, नेपाल-चीन युद्धको घटना र युद्धको परिणाम वेत्रावती सन्धिलाई यस पुस्तकमा उल्लेख गरिएको छ।
  • यसका साथै यस पुस्तकमा नेपाल-चीन युद्धका अन्तिम गढीहरू, भाद्र ८ को युद्ध र युद्धस्थलको वर्णन पनि गरिएको छ।