Menu Close

नेपालमा कलेजोका रोगहरु (Diseases of Liver)

  • भुँडीपुराण प्रकाशनको “नेपालमा कलेजोका रोगहरु” डा. सन्तोषमान श्रेष्ठद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।
  • यो पुस्तक कलेजोका रोगहरुका बारेमा जान्न चाहने जो-कोहीलाई उपयोगी पुस्तक हो।
  • पुस्तकबाट साभार:
    “हाम्रो देशमा गरिब समुदाय र जाँडरक्सी खानेहरुमा देखिने कलेजोको एक प्रमुख रोग पेटको महासिराको रोग हो। हालै नेपालको युवा समुदायमा लागूऔषधको बढ्दो दुरुपयोगले गर्दा हेपाटाइटिस-सी संक्रामक रूपमा बढिरहेको छ। विश्वका अरू ठाउँमा पनि समाजमा तनाव र विकृति आएको बेला हेपाटाटिस-सी र रक्सीबाट भएको कलेजोको रोगमा वृद्धि भएको देखिन्छ। कलेजो रोगको नियन्त्रणबारे विचार गर्दा व्यक्ति र समाजका यी सबै बिषयमा खास गरेर सांस्कृतिक र आर्थिक अवस्थाबारे ध्यान दिनु आवश्यक छ।”