Menu Close

सिमसारको शङ्खे (बालकथा सङ्ग्रह)

मूल्य रु. १६०/- भुँडीपुराण प्रकाशनको “सिमसारको शङ्खे” शान्ति सापकोटाद्वारा तयार पारिएको सचित्र बालकथासङ्ग्रह हो ।यस सङ्ग्रहमा निकै चाखलाग्दा पाँच बालकथा रहेका छन् ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो ।

सानो राजकुमार (बाल उपन्यास)

मूल्य रु. २२५/- भुँडीपुराण प्रकाशनको “सानो राजकुमार” आन्त्वान द सेन्तेक्जुपेरीद्वारा रचिएको पुस्तक The Little Prince को नेपाली अनुवाद हो ।उपन्यासको कथावाचक अर्थात् पाइलटको सहारा मरुभूमिमा जहाज दुर्धटनामा परेपछि अर्कै ग्रहबाट आएको सानो राजकुमारसँग भेट हुन्छ । पाइलट र सानो राजकुमारबीचको कुराकानी र उनीहरूले सहारा मरुभूमिमा सँगै बिताएका रोमाञ्चक पलहरूको कथा हो –…

आँप खाने उल्लु (सचित्र बालकथा)

मूल्य रु. २२०/- भुँडीपुराण प्रकाशनको “आँप खाने उल्लु” मञ्जु ज्ञवालीद्वारा तयार पारिएको सचित्र बालकथा हो ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो ।

म (बाल कवितासङ्ग्रह)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “म” रह शर्माद्वारा तयार पारिएको बाल कवितासङ्ग्रह हो ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयुक्त पुस्तक हो ।

सुरी सुरी म्याउँ (बाल कवितासङ्ग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सुरी सुरी म्याउँ” नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको बाल कवितासङ्ग्रह हो ।यस कृतिमा समाविष्ट बीस कविताहरू प्रायः तीन वर्षदेखि नौ वर्षसम्मका उमेर समूहलाई उपयुक्त छन् ।यसका साथै कविताहरू मनोरञ्जनमा मात्र सिमित नरहेर मसिनो गरी वैचारिक सन्देश दिन सक्षम छन् ।

पदयात्रा (सचित्र बालकथा)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “पदयात्रा” एउटा सचित्र बालकथा हो ।यस पुस्तकले एउटी सानी नानी र उनको हजुरबुवाको कथा प्रस्तुत गर्दछ जो पैदल यात्रामा जान्छन् र एक बन्धनमा बाँधिन्छन् ।यो पुस्तक साना बच्चाहरु को लागी निकै उपयुक्त छ।

मेरो पहिलो घरपालुवा जीव (सचित्र बालकथा)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “मेरो पहिलो घरपालुवा जीव” एउटा सचित्र बालकथा हो ।यस पुस्तकले एक सानी नानीको कथा प्रस्तुत गर्दछ जसले अप्रत्याशित परिस्थितिबाट आफ्नो पहिलो पाल्तु जनावर पाउँछिन् ।नयाँ समस्याहरू उत्पन्न हुन्छन्, र सानी नानीले समस्या समाधान गर्ने तरिकाहरू खोज्नुपर्छ ।साना बालबालिकाको पढ्ने बानी बढाउन यो पुस्तक निकै उपयुक्त…

बाटुली (बाल कथासङ्ग्रह)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “बाटुली” इन्द्रकुमार श्रेष्ठ सरित्‌द्वारा तयार पारिएको बाल कथासङ्ग्रह हो ।इन्द्रकुमार श्रेष्ठ सरित्‌‌द्वारा लेखिएका र सविज्ञा ज्ञवालीद्वारा चित्रसहित सजाइएका बाटुली बाल कथासङ्ग्रहका कथाहरू रमाइला छन् ।सरल र सरस भाषामा बाबुनानीहरूका लागि यी कथाहरू तयार पारिएका छन् ।