Menu Close

असल मित्र (सचित्र बालकथा)

  • भुँडीपुराण प्रकाशनको “असल मित्र” ललिता ‘दोषी’द्वारा तयार पारिएको सचित्र बालकथा हो ।
  • यस पुस्तकमा एक जरायोको कथा देखाइएको छ । जरायो कसरी अप्ठ्यारोमा पर्छ र कसले उसलाई सघाउँछ भनेर देखाइएको छ ।
  • यो पुस्तक स-साना भाइबहिनीहरूका लागि निकै उपयोगी छ ।