Menu Close

व्यावसायिक बाख्रापालन

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “व्यावसायिक बाख्रापालन” रामप्रसाद गौतमद्वारा तयार पारिएको कृषिसम्बन्धी पुस्तक हो ।यस पुस्तकले कृषकलाई बाख्रापालन गर्दा के के कुरामा ध्यान दिने, बाख्राको वंश, प्रजनन, बाख्रापालनको आवश्यकता, रोग र औषधी उपचार, बाख्राको जातीय विशेषता, जीविकोपार्जन र खाद्य सुरक्षामा बाख्रापालनले पुर्याउने सहयोग, बाख्राको खोर निर्माणका तरिका, त्यसका अलावा बाख्रापालनमा…

बिरुवा उत्पादन प्रविधि

मूल्य रु. २१०/- भुँडीपुराण प्रकाशनको “बिरुवा उत्पादन प्रविधि” रामप्रसाद गौतमद्वारा तयार पारिएको कृषि सम्बन्धी पुस्तक हो ।यो बिरुवा उत्पादन सहयोगी पुस्तिका प्रकाशित भएपछि यसले विशेष गरेर बीउबिरुवा व्यावसायीहरूलाई ठूलो टेवा दिने छ ।त्यसैगरी नर्सरीमा संलग्न कृषक तथा व्यवसायीहरूसमेत लाभान्वित हुन सक्नेछन् ।

घाँसखेती

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “घाँसखेती” राम प्रसाद गौतमद्वारा तयार पारिएको कृषि सम्बन्धी पुस्तक हो ।नेपाल एक कृषिप्रधान देश हो । हरियो वन नेपालको धन भनाई सबै नेपालीको हो । यहाँ जल, वनजंगल, जडीबुटी तथा पर्याप्त प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ ।नेपालको हिमाल, पहाड तराईमा फरक फरक हावापानीले भरिपूर्ण रहेको…

कृषिवन हातेपुस्तक

मूल्य रु. ५९०/- भुँडीपुराण प्रकाशनको “कृषिवन हातेपुस्तक” रामप्रसाद गौतमद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।नेपाल एक कृषि प्रधान देश हो। हरियो वन नेपालको धन भनाइ सबै नेपालीको हो। यहाँ जल, वनजङ्गल, जडीबुटी तथा पर्याप्त प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ। यति मात्र नभई नेपालको हिमाल, पहाड तराईमा फरक-फरक हावापानीले भरिपूर्ण रहेको देश…

कृषिवन

मूल्य रु. ५००/- भुँडीपुराण प्रकाशनको “कृषिवन” रामप्रसाद गौतमद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा कृषि सम्बन्धी विभिन्न ज्ञानगुनका कुरा राखिएका छन्।यो पुस्तक एग्रो फरेस्ट्रीका विद्यार्थीका लागी अतिउपयुक्त छ।यो पुस्तक कृषि सम्बन्धी रुची राख्ने पाठकहरुका लागी उपयुक्त छ।

कृषि सामान्य ज्ञान

मूल्य रु. १९०/- भुँडीपुराण प्रकाशनको “कृषि सामान्य ज्ञान” खेमराज पाठकद्वारा तयार पारिएको सामान्यज्ञान पुस्तक हो।यस पुस्तकमा कृषि सम्बन्धी विभिन्न ज्ञानगुनका कुरा राखिएका छन्।यो पुस्तक कृषि सम्बन्धी रुची राख्ने पाठकहरुका लागी उपयुक्त छ।