Menu Close

कृषि सामान्य ज्ञान

  • भुँडीपुराण प्रकाशनको “कृषि सामान्य ज्ञान” खेमराज पाठकद्वारा तयार पारिएको सामान्यज्ञान पुस्तक हो।
  • यस पुस्तकमा कृषि सम्बन्धी विभिन्न ज्ञानगुनका कुरा राखिएका छन्।
  • यो पुस्तक कृषि सम्बन्धी रुची राख्ने पाठकहरुका लागी उपयुक्त छ।