Menu Close

नेपालको इतिहास (गोर्खाली सेनाको ऐतिहासिक विवरणसहित)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “नेपालको इतिहास (गोर्खाली सेनाको ऐतिहासिक विवरणसहित)” अर्जुन ज्ञवालीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।यस पुस्तकमा राष्ट्रियताका प्रखर प्रवक्ता योगी नरहरिनाथबाट पहिले सङ्‌कलित भई प्रकाशित गरिएका श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र नेपाली सेनाको संक्षिप्त इतिहासलाई मुख्य आधार बनाइएको छ ।नेपालको अर्थनीति, समाजनीति, कूटनीति र राजनीतिलाई…

सिम्रौनगढको इतिहास

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “सिम्रौनगढको इतिहास” विजय किशोर पाण्डेयद्वारा तयार पारिएको खोजमूलक ऐतिहासिक सामग्री हो ।लेखकले यस पुस्तकमा सिम्रौनगढको सिलसिलेवार अध्ययन-अनुसन्धान गर्नुभएको छ ।सिम्रौनगढको स्थिति, इतिहास, विभिन्न पुरातात्विक महत्त्व, सामग्रीहरूको अनुशीलन, राज्यलाई गढको अवशेषको रूपमा रहेको विभिन्न बाहिहरूको अध्ययन, विभिन्न प्रस्तर मूर्तिहरूको दुर्लभ तस्बिर समेतको अध्ययन गर्नुभएको छ ।यस…

श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनी

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनी” प्रा. दिनेशराज पन्तद्वारा संकलित पुस्तक हो ।प्राचीनकालमा अर्थात् लिच्छविकालमा झण्डैझण्डै अहिलेकै जत्रो रुपमा रहेको नेपाल लिच्छविकालपछि त्यस अवस्थामा रहेन । नेपाल टुक्रँदै जाने क्रम बढ्दै गयो र विक्रमको अठारौँ शताब्दीको अन्त्यसम्म पुग्दा यस भूभागमा ५२ वटा भन्दा…

नेपाली युद्धसाहित्य

मूल्य रु. ७००/- भुँडीपुराण प्रकाशनको “नेपाली युद्धसाहित्य” विष्णु भण्डारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।यस कृतिमा लेखकले नेपाली युद्धसाहित्यको सैद्धान्तिक अवधारणा निरूपण गर्ने प्रयास गरेका छन् ।कस्तो साहित्य नेपाली युद्धसाहित्य हुन्छ भन्ने बहस नभइरहेको अवस्थामा लेखकले एउटा मान्यता निर्माण गरेका छन् । यो खोज पनि हो, बहस पनि हो ।…

मानवीय सारतत्त्व (विचारधाराको इतिहास)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “मानवीय सारतत्त्व (विचारधाराको इतिहास)” जर्ज थोम्सनद्वारा रचित र गोपीरमण उपाध्यायद्वारा नेपाली भाषामा अनुवादित वैचारिक कृति हो ।विचारधाराको इतिहासलाई नेपालको दार्शनिक क्षेत्रमा प्रमुख पाठ्यसामग्रीका रूपमा उपयोग गर्ने हिसाबले यसको नेपाली रूपान्तर भएको हो ।जोर्ज थम्सनको यस रचनाको महत्त्वका सम्बन्ध हिन्दी भाषामा यसै पुस्तकको अनुवाद कर्णसिंह चौहानले…

नेपालमा बुद्धधर्मको इतिहास (History of Buddhism in Nepal)

मूल्य रु. ३२०/- भुँडीपुराण प्रकाशनको “नेपालमा बुद्धधर्मको इतिहास” डा. चन्द्रकला घिमिरेद्वारा तयार पारएको ऐतिहासिक पुस्तक हो ।नेपालको लुम्बिनी प्रदेशअन्तर्गत रूपन्देही जिल्लाको लुम्बिनी उद्यानमा इसापूर्व ६२३ मा सिद्धार्थ गौतमकोजन्म भएको थियो ।सिद्धार्थले सत्यको खोजीमा २९ वर्षको उमेरमा गृहत्याग गरी, ६ वर्ष लामो दुष्करचयार्पश्चात् ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए ।बुद्धको…

गणतान्त्रिक नेपालको संविधानः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु

मूल्य रु. ६००/- ओरिएन्टल पब्लिकेशन हाउसद्वारा प्रकाशित “गणतान्त्रिक नेपालको संविधानः निर्माण प्रक्रिया, पात्र र अन्तर्वस्तु” कृष्ण खनालद्वारा तयार पारिएको ऐतिहासिक वैचारिक कृति हो ।नेपालमा वैचारिक स्वतन्त्रता र नागरिक हकका लागि आन्दोलन भएको नौ दशक भइसक्यो । यस बीच अनेकौँ आरोह-अवरोह पछि गणतन्त्र स्थापना भएको छ । एक दशक त संविधानसभाद्वारा…

इतिहासको यथार्थ र वर्तमान अवस्था (२००७ सालको क्रान्तिका जीवित योद्धाको संस्मरण)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “इतिहासको यथार्थ र वर्तमान अवस्था” चिन्तबहादुर बस्नेतद्वारा तयार पारिएको ऐतिहासिक संस्मरण हो ।पुस्तकबाट साभारः “नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालाले क्रान्ति सकिएपछि श्री ५ महाराजाधिराजको दर्शन गर्नुभयो । दर्शन गर्दा ‘अब सबै काम सकियो । राणाहरूको सरकार गयो । काठमाडौँमा रहेका राणाहरूका शालिकलाई जम्मा गरेर एक…

नोबेल पुरस्कारको इतिहास

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “नोबेल पुरस्कारको इतिहास” भिमलाल लामिछानेद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड बर्नहार्ड नोबेलको जन्म स्वीडेनको राजधानी स्टकहोममा २१ अक्टोबर १८३३ मा भएको थियो। उनले कुनै विश्वविद्यालयबाट उच्च डिग्री हासिल गरी प्रमाणपत्र प्राप्त गरेका थिएनन्, तापनि पेरिस र अमेरिकामा विशेष अध्ययन गरी एक इन्जिनियर…

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ९)

मूल्य रु. ८९०/- भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ९)” डा. राजेश गौतमद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।यस पुस्तकमा नेपाली काङ्ग्रेसको निर्वाचित सरकारदेखि मध्यावधि निर्वाचन २०५१ सम्मको घटनाक्रम समावेश गरिएको छ।पुस्तकबाट साभार:“साथीहरूलाई यहाँ मा एउटा कुराको स्मरण गराउन चाहन्छु। २०४६ सालको जनआन्दोलन लगत्तै अघिको माघ ५, ६,…