Menu Close

सिम्रौनगढको इतिहास

  • भुँडीपुराण प्रकाशनको “सिम्रौनगढको इतिहास” विजय किशोर पाण्डेयद्वारा तयार पारिएको खोजमूलक ऐतिहासिक सामग्री हो ।
  • लेखकले यस पुस्तकमा सिम्रौनगढको सिलसिलेवार अध्ययन-अनुसन्धान गर्नुभएको छ ।
  • सिम्रौनगढको स्थिति, इतिहास, विभिन्न पुरातात्विक महत्त्व, सामग्रीहरूको अनुशीलन, राज्यलाई गढको अवशेषको रूपमा रहेको विभिन्न बाहिहरूको अध्ययन, विभिन्न प्रस्तर मूर्तिहरूको दुर्लभ तस्बिर समेतको अध्ययन गर्नुभएको छ ।
  • यस पुस्तकमा सिम्रौनगढको स्थापना तथा त्यहाँ शासन गर्ने कर्णाट वंशीय शासकहरूको काल गणना समेत प्रस्तुत गरिएको छ ।