Menu Close

छन्द मञ्जरी

  • भुँडीपुराण प्रकाशनको “छन्द मञ्जरी” वासुदेव ढुङ्‌गेलद्वारा तयार पारिएको कृति हो ।
  • यस पुस्तकमा एकदेखि चौँतिस अक्षरसम्मका जम्मा १७६ वटा वार्णिक छन्द, १० वटा मात्रिक छन्द, २४ वटा लोक छन्द (लय) र ४८ वटा बहर (गजलमा प्रयोग हुने छन्द)हरू सङ्‌ग्रहित छन् ।