Menu Close

अर्को कर्नाली (कवितासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “अर्को कर्नाली” युवराज भण्डारीद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।
  • यस पुस्तकमा सङ्‌कलित कविता समसामयिक समस्या, मुद्दा र परिवेशसँग कविको भावनाले अन्तरक्रिया गरेपछि अभिव्यञ्जित आलोकका काव्यगुच्छा हुन् ।
  • यी कविता भौतिक संसार, लौकिक जीवन र अध्ययन-अनुभवका विविध स्रोतबाट माथि उठ्दै गरेको कविका गहन चिन्तनसार हुन् ।
  • कविका कविता भावावेगमा प्रवाहित छन्, जसले गर्दा तिनले पाठकको गूढ अनुभूतिलाई प्रदीप्त पार्छन् र भाषिक कलाका रूपमा कविताको पृथक् सौन्दर्यशास्त्रीय विशिष्टता स्थापित गर्छन् ।