Menu Close

युद्धविनाको युद्ध (उपन्यास)

  • भुँडीपुराण प्रकाशनको “युद्धविनाको युद्ध” प्रा.डा. अर्जुनदेव भट्टद्वारा तयार पारिएको उपन्यास हो ।
  • यो कृति पश्चिम नेपालमा इतिहासको एक कालखण्डमा विद्यमान रहेको देउकी प्रथामा आधारित उपन्यास हो । यस उपन्यासमा लेखकले देउकी कसरी बनाइन्छ र देउकीको कसरी सामाजिक, सांस्कृतिक हिसाबले शोषण गरिन्छ भन्ने कुरालाई प्रस्तुत गर्नुभएको छ ।
  • धर्म कमाउने नाममा आफ्नी माइली छोरीलाई मन्दिरमा चढाउने र त्यसपछि उसको जीवनप्रति कुनै किसिमको संवेदना नराख्ने संवेदनहीन आमाबाबाबुका कारण ती बालिकाले जीवनभर सामाजिक अपहेलना पवं शोषणको सामना गरिरहनु पर्दछ भन्ने कुरालाई देखाइएको छ यसर्थमा यो एक नौलो विषयवस्तु बोकेको उपन्यास हो ।