Menu Close

गुराँसझैँ (बालकविता सङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “गुराँसझैँ” नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको बालकविता सङ्ग्रह हो ।
  • यस पुस्तकका कविताहरू प्रायः दश वर्षदेखि पन्द्र वर्ष उमेर समूहका बालबालिकालाई उपयुक्त हुने देखिन्छ ।
  • लेखकका कतिपय बालकविताहरू गीति लयात्मक ढाँचामा प्रस्तुत भएका छन् । यिनले मनोरञ्जनका साथै जीवनोपयोगी विचारहरू दिएका हुँदा बालबालिकालाई व्यावहारिक बनाउँदै लाने कुरामा सहयोग गर्नेछ ।