Menu Close

खेलौँ रमेर (बालकविता सङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “खेलौँ रमेर” जयन्ती स्पन्दनद्वारा तयार पारिएको बालकविता सङ्ग्रह हो ।
  • यो पुस्तक तीन वर्षदेखि दश वर्ष उमेर समूहका बालबालिकालाई सुहाउँदो देखिन्छ ।
  • लयात्मक तरिकाले मनोरञ्जन दिलाउँदै बालबालिकाहरूलाई गाउँदै खेल्न र पढ्न उत्प्रेरित गरोस् भन्ने यस पुस्तकको अभिप्राय हो ।