Menu Close

आमाबाबुको चिन्ता

  • भुँडीपुराण प्रकाशनको “आमाबाबुको चिन्ता” गिजुभाईद्वारा तयार पारिएको अनुवादित पुस्तक हो ।
  • गिजुभाईकै शब्दमा, “हामी आफ्ना बाल-बालिकालाई नराम्रो व्यवहार गर्छौँ । उनीहरूको मनको कुरा नबुझिकन उनीहरूको टीका-टिप्पणी गर्छौँ । उनीहरूको बारेमा भन्न नहुने कुरा पनि गर्छौँ । उनीहरूको अपमान गर्छौँ । उनीहरूलाई सहानुभूति दिदैनौं । हामी एक अरकाबिच गलत बुझ्छौँ । यदि हामीले केही समय निकालेर बाल-बालिकाको आनन्दमा सहभागी बन्यौँ, उनीहरूलाई सहानुभूति दियौँ भने हामी आफ्नो बाल-बालिकालाई अधिक सुखी र खुशी बनाउन सक्छौं । उनीहरूलाई आफ्नो नजिक ल्याउन सक्छौँ ।”