मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “दाजु-बहिनीका कुरा” नारायण नेपालद्वारा तयार पारिएको बाल उपन्यास हो ।यस पुस्तकमा निकै रोचक ढङ्गबाट दुई दाजु बहिनीको कथा छोटो उपन्यासको रूपमा प्रस्तुत गरिएको छ ।यो पुस्तक बालबालिकाहरूका लागि निकै उपयोगी छ ।
मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “पुतलीको बिहे” कविता पराजुलीद्वारा तयार पारिएको बाल कवितासङ्ग्रह हो ।कविता पराजुलीद्वारा लेखिएका र सविज्ञा ज्ञवालीद्वारा चित्रसहित सजाइएका पुतलीको बिहे बाल कवितासङ्ग्रहका कविताहरू रमाइला छन् ।सरल र सरस भाषामा बाबुनानीहरूका भाकामा यी कविताहरू सजाइएका छन् ।
मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “आगो ओकल्ने पहाड” कृष्ण बजगाईँद्वारा तयार पारिएको बाल कथासङ्ग्रह हो ।यस पुस्तकमा विभिन्न कथाहरू सङ्कलन गरिएका छन् ।यो पुस्तक बालबालिकाहरूका लागि निकै उपयोगी छ ।
मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “बिजुलीको क्यामरा” हरि खनालद्वारा तयार पारिएको सचित्र बालकथा हो ।यस बालकथामा बिजुली नामक बाँदरको कथा एकदम सरल र रमाइलो ढङ्गबाट प्रस्तुत गरिएको छ ।यो पुस्तक स-साना बालबालिकाका लागि अतिउपयोगी छ ।
मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “यसरी बोल्छन्” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको बाल गीत हो ।यस पुस्तकमा विभिन्न जनावरहरूले कस्तो कस्तो आवाज निकालेर बोल्छन् भनेर एकदमै सरल र रमाइलो ढङ्गबाट बालबालिकाहरूलाई सिकाउन खोजिएको छ ।भर्खरै अक्षर चिन्दै गरेका बालबालिकाहरूका लागि यो पुस्तक निकै उपयोगी हुनेछ ।
मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “कोठामै भ्यागुतो” टी. एल्बर्टद्वारा रचिएको तथा दिपेन्द्र शाहद्वारा अनुवादित बाल चित्रकथा हो ।यस पुस्तकमा एक बालकले आफ्नो कोठामा भ्यागुतो भेटेको प्रसङ्ग छोटो र मिठो तरिकामा समेटिएको छ ।यो पुस्तक स-साना बालबालिकाका लागि निकै उपयोगी छ ।
Price: Rs.120/- Bhundipuran Publication’s “I Found A Frog” is an illustrated children’s story book by T. Albert.This story book shows the story of a child who accidentally discovers a frog on his bed.This book is imaginative and is suitable for young children.
मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “ड्र्यागनहरू” दिपेन्द्र शाहद्वारा अनुवादित र प्रमोद प्रधानद्वारा सम्पादन गरिएको बालपुस्तक हो ।यस पुस्तकले बालबालिकाहरूलाई विश्वका कुनाकुनामा रहेका शक्तिशाली ड्र्यागनहरूका बारेमा जानकारी दिई मनोरञ्जन प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।यो पुस्तकमा रहेका ड्र्यागनहरूको कथा संसारका विभिन्न देशहरूका लोककथामा आधारित छन् ।
Price: Rs.120/- Bhundipuran Publication’s “Dragons” is a children’s book which has been translated by Dipendra Shah and edited by Pramod Pradhan.This book aims at providing entertainment to children by providing them information about the mighty dragons from all around the world.This book is imaginative and based on folktales around the…
मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “सेतो छडी” ललिता दोषीद्वारा तयार पारिएको बालकाव्य हो ।यो पुस्तक बालबालिकाका लागि अतिउपयुक्त रहेको छ ।यसमा लेखकको गीत ‘सेेतो छडी’लाई चित्रहरूसहित प्रस्तुत गरिएको छ ।