Menu Close

जेल डायरी (संस्मरणसङ्‌ग्रह)

  • भुँडीपुराण प्रकाशनको “जेल डायरी” मोदनाथ मरहट्टाद्वारा तयार पारिएको संस्मरणसङ्ग्रह हो ।
  • यस पुस्तकमा लेखकले आफ्नो जेलभित्रको भोगाइको चर्चा गरेका छन् ।
  • यसै पुस्तकबाट, “हाम्रा जेल जीवनको अनुभूति विश्वका विशिष्ट व्यक्तिहरूको जेल अनुभूतिभित्र पर्दैन । यसले कुनै राजनीतिक सन्देश दिँदैनथ्यो, जीवनको एउटा निकृष्ट अमानवीय क्रूर भोगाइ हो, जो औसत जीवनभित्र पर्दछ ।”