Menu Close

व्यावसायिक बाख्रापालन

  • भुँडीपुराण प्रकाशनको “व्यावसायिक बाख्रापालन” रामप्रसाद गौतमद्वारा तयार पारिएको कृषिसम्बन्धी पुस्तक हो ।
  • यस पुस्तकले कृषकलाई बाख्रापालन गर्दा के के कुरामा ध्यान दिने, बाख्राको वंश, प्रजनन, बाख्रापालनको आवश्यकता, रोग र औषधी उपचार, बाख्राको जातीय विशेषता, जीविकोपार्जन र खाद्य सुरक्षामा बाख्रापालनले पुर्याउने सहयोग, बाख्राको खोर निर्माणका तरिका, त्यसका अलावा बाख्रापालनमा संलग्न कृषक तथा व्यवसायीहरूसमेत लाभान्वित हुन सक्नेछन् भन्ने हाम्रो विश्वास रहेको छ ।